Online Bible

- Reklamy -




मीकाको पुस्तक 2:10 - नेपाली नयाँ संशोधित संस्करण

10 उठ, गइहाल! किनकि यो तिमीहरूको विश्राम गर्ने ठाउँ होइन, किनभने त्‍यो दूषित पारिएको छ, केही उपाय नहुने गरी यो नष्‍ट पारिएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 उठेर जाओ, यहाँ अब सुरक्षा पाउनेछैनौ। तिमीहरूका पापले गर्दा यो ठाउँ विनाश हुन लागेको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 उठ, अनि यहाँबाट भाग! त्यो विश्राम गर्ने ठाउँ हैन। किनभने यो ठाउँ पवित्र छैन्, यो नष्ट भएर गयो, यो डरलाग्दो विनाश हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 उठ, गइहाल! किनकि यो तिमीहरूका निम्ति सुरक्षित स्थान होइन; यो अशुद्ध भएको कारण यो कहिल्यै नबनिने गरी सर्वनाश पारिएको छ।

Viz kapitola kopírovat




मीकाको पुस्तक 2:10

Následuj nás:

Reklamy


Reklamy