मीकाको पुस्तक 1:14 - नेपाली नयाँ संशोधित संस्करण14 यसकारण मोरेशेत-गातलाई बिदाका उपहारहरू तिमीहरूले दिनेछौ। अक्जीबको नगर इस्राएलका राजाहरूलाई धोका दिने प्रमाणित हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 अनि अब यहूदाका मानिसहरू हो, तिमीहरूले मोरेशेत-गात सहरसँग बिदा माग। अक्जीबको सहरबाट इस्राएलका राजाहरूले केही मद्दत पाउनेछैनन्। Viz kapitolaपवित्र बाइबल14 यसकारण मोरशेत गातमा तिम्रो बिदाको सौगात तिमीले दिनु पर्नेछ। अकजीबाका घरहरूले इस्राएलका राजालाई धोका दिनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 यसकारण तिमीहरूले नै मोरेशेत-गातलाई बिदाइका उपहारहरू दिनेछौ। इस्राएलका राजाहरूका निम्ति अक्जीबको सहर धोका दिने सहरको रूपमा प्रमाणित हुनेछ। Viz kapitola |