मीकाको पुस्तक 1:12 - नेपाली नयाँ संशोधित संस्करण12 मारोतमा बस्नेहरू दुखाइले छटपटाइरहेछन्, किनभने यरूशलेमको मूल ढोकासम्मै परमप्रभुबाट विपत्ति आएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 मारोतका बासिन्दाहरूले चिन्तित भई उद्धार पाउने बाटो हेर्दै छन् किनभने परमप्रभुले विपत्ति यरूशलेमको ढोकासम्म ल्याउनुभएको छ। Viz kapitolaपवित्र बाइबल12 मारोतका वासिन्दाहरूले केही राम्रो कुरा होस् भनी व्याकुलतापूर्वक पर्खिरहेकाछन्। किनभने कष्ट परमप्रभुबाट यरूशलेमको मुलढोकामा आएकोछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 मारोतमा बस्नेहरू सहायताको पर्खाइमा पीडाले छटपटाइरहेका छन्; किनकि याहवेहबाट आएको विपत्ति यरूशलेमको ढोकासम्म नै आइपुगेको छ। Viz kapitola |