मीकाको पुस्तक 1:1 - नेपाली नयाँ संशोधित संस्करण1 यहूदाका राजाहरू योताम, आहाज र हिजकियाका शासनकालमा मोरेशेतमा बस्ने मीकाकहाँ आएको परमप्रभुको वचन— यो दर्शन जो तिनले सामरिया र यरूशलेमको विषयमा देखेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 योताम, आहाज र हिजकिया राजाहरूले यहूदामा राज्य गरेको बेलामा मोरेशेत सहरबाट आएका मीकालाई परमप्रभुले यो सन्देश दिनुभयो। परमप्रभुले मीकालाई सामरिया र यरूशलेमबारे यी कुराहरू प्रकट गर्नुभयो। Viz kapitolaपवित्र बाइबल1 परमप्रभुको यो वचन मीकाकहाँ आयो। यो राजा याताम आहाज र हिजकियाहका समयमा भएको थियो। यी मानिसहरू यहूदाका राजाहरू थिए। मीका मोरेशेत बाट आएका थिए। मीकाले यो दर्शन सामरियार यरूशलेमको बिषयमा देखे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 याहवेहको यो वचन, यहूदाका राजाहरू योताम, आहाज र हिजकियाका शासनकालमा, मोरेशेतमा बस्ने मीकाकहाँ आयो। जुन वचन तिनले सामरिया र यरूशलेमको बारेमा दर्शनमा देखेका थिए। Viz kapitola |