Online Bible

- Reklamy -




मत्ती 9:8 - नेपाली नयाँ संशोधित संस्करण

8 जब भीड़ले यो देख्‍यो, तब तिनीहरू भयभीत भए, र मानिसहरूलाई यस्‍तो शक्ति दिनुहुने परमेश्‍वरको प्रशंसा गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 यो अचम्‍मको काम देखेर ती मानिसहरू डराए। परमेश्‍वरले मानिसलाई यस्‍तो शक्ति दिनुभएकोमा तिनीहरूले उहाँकै प्रशंसा गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 मानिसहरू यो देखी छक्क परे। मानिसहरूलाई यस्तो शक्ति प्रदान गरेकोमा तिनीहरूले परमेश्वरको प्रशंसा गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 जब भीडले त्यो देखे, तिनीहरू भयभीत भए: अनि परमेश्‍वरले मानिसलाई यस्तो शक्ति दिनुभएकोमा उहाँको प्रशंसा गरे।

Viz kapitola kopírovat




मत्ती 9:8

Následuj nás:

Reklamy


Reklamy