Online Bible

- Reklamy -




मत्ती 9:37 - नेपाली नयाँ संशोधित संस्करण

37 तब उहाँले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “फसल प्रशस्‍त छ, तर खेतालाहरू थोरै छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

37 उहाँले चेलाहरूलाई भन्‍नुभयो, “हेर, उठाउनुपर्ने बाली त धेरै छ, तर खेतालाहरू भने थोरै छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

37 येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “फसल ता धेरै छन् तर फसल काट्ने खेतालाहरू कम्ती छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 अनि उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “फसल त प्रशस्त छ, तर खेतालाहरू थोरै छन्।

Viz kapitola kopírovat




मत्ती 9:37

Následuj nás:

Reklamy


Reklamy