मत्ती 9:35 - नेपाली नयाँ संशोधित संस्करण35 येशू समस्त सहरहरू र गाउँहरूतिर तिनीहरूका सभाघरहरूमा शिक्षा दिँदै, राज्यको सुसमाचार प्रचार गर्दै र हरेक किसिमका रोग र दुर्बलताहरू निको पार्दै हिँड्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 येशूले सबै सहर र गाउँका सभाघरमा शिक्षा दिँदै परमेश्वरको राज्यको सुसमाचार सुनाउनुभयो र मानिसहरूका सबै रोग-बिमार निको पार्नुभयो। Viz kapitolaपवित्र बाइबल35 येशू सारा शहर र गाउँहरू हुँदै यात्रा गर्नुभयो। तिनीहरूका सभाघरहरूमा शिक्षा दिनुभयो अनि राज्यको बारेमा सुसमाचार प्रचार गर्नु भयो। येशूले सबै प्रकारका रोग र बिमारीहरू निको पार्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 येशूले सबै सहरहरू अनि गाउँहरूमा, तिनीहरूका सभाघरहरूमा सिकाउँदै, राज्यको सुसमाचार घोषणा गर्दै अनि रोग र बिरामीहरू निको पार्दै जानुभयो। Viz kapitola |