मत्ती 9:34 - नेपाली नयाँ संशोधित संस्करण34 तर फरिसीहरू भन्न लागे, “भूतहरूका मालिकद्वारा त्यसले भूत निकाल्दछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 तर फरिसी भन्ने कट्टर धार्मिक समूहका मानिसहरूले चाहिँ यसो भने, “यसलाई त भूतको राजाले नै भूत निकाल्ने शक्ति दिइएको हो।” Viz kapitolaपवित्र बाइबल34 तर फरिसीहरूले भने, “भूतहरूको नेता एउटै छ जसले उहाँलाई भूत पाउने शक्ति दिएको छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 तर फरिसीहरूले भने, “यिनले त भूतहरूको शासकको सहायताले भूतहरू धपाउँछन्।” Viz kapitola |