मत्ती 9:31 - नेपाली नयाँ संशोधित संस्करण31 तर तिनीहरू गए, र त्यस इलाकाभरि उहाँको कीर्ति फिँजाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 तर तिनीहरू त्यहाँबाट गएर उहाँको बारेमा झन् सबैतिर सुनाइदिए। Viz kapitolaपवित्र बाइबल31 तर ती अन्धा मानिसहरू बाहिर गए अनि त्यस क्षेत्रमा चारैतिर येशूको खबर फिँजाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 तर तिनीहरू गइहाले; अनि उहाँको बारेमा सारा मुलुकभरि खबर फिँजाए। Viz kapitola |