Online Bible

- Reklamy -




मत्ती 9:27 - नेपाली नयाँ संशोधित संस्करण

27 येशू त्‍यहाँबाट जानुहुँदा दुई जना अन्‍धाहरू “हे दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्‌” भनी कराउँदै उहाँको पछिपछि लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 येशूले त्‍यो ठाउँ छोडेर जानुहुँदा बाटोमा दुई जना अन्‍धाहरूले उहाँलाई पछ्याएर कराउँदै भने, “हे दाऊद वंशका येशू, हामीलाई दया गर्नुहोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

27 जब येशू त्यो स्थानबाट गईरहनु भएको थियो, दुइजना अन्धो मानिसले उहाँलाई पछ्याए। ती अन्धाहरूले ठूलो स्वरले रूदै भने, “हे दाऊदका पुत्र, कृपया हामीलाई सहायता गर्नुहोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 येशू जब त्यहाँबाट अगि बढ्नुभयो, दुई जना दृष्‍टिविहीन मानिसहरूले यसो भन्दै उहाँलाई पछ्याए, “हे दावीदका पुत्र, हामीमाथि दया गर्नुहोस्!”

Viz kapitola kopírovat




मत्ती 9:27

Následuj nás:

Reklamy


Reklamy