Online Bible

- Reklamy -




मत्ती 9:25 - नेपाली नयाँ संशोधित संस्करण

25 भीड़लाई बाहिर निकाल्‍नुभएपछि उहाँ भित्र पस्‍नुभयो, र त्‍यस ठिटीको हात समात्‍नुभयो, अनि त्‍यो ठिटी जुरुक्‍क उठी।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 तर उहाँले ती मानिसहरूलाई हटाउनुभयो र भित्र पस्‍नुभयो। उहाँले नानीलाई हातमा समातेर उठाउनुभयो अनि ऊ बिउँती।

Viz kapitola kopírovat

पवित्र बाइबल

25 जब मानिसहरूलाई घरबाट बाहिर पठाइयो, तब येशू युवतीको कोठामा प्रवेश गर्नुभयो। उहाँले युवतीको हात समात्नुभयो अनि त्यो युवती जुरुक्क उठी।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 भीडलाई बाहिर निकालेपछि उहाँ भित्र पस्‍नुभयो। अनि त्यस केटीको दाहिने हात समात्नुभयो; अनि त्यो केटी उठी।

Viz kapitola kopírovat




मत्ती 9:25

Následuj nás:

Reklamy


Reklamy