मत्ती 9:22 - नेपाली नयाँ संशोधित संस्करण22 फनक्क फर्की हेर्दा येशूले त्यस स्त्रीलाई देख्नुभयो, र भन्नुभयो, “छोरी, साहस गर, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।” त्यो स्त्री त्यही घड़ी निको भई। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 अनि येशूले फरक्क पछिल्तिर फर्कनुभयो र तिनलाई देखेर उहाँले भन्नुभयो, “छोरी, साहस गर। तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।” त्यति नै खेर ती स्त्री निको भइहालिन्। Viz kapitolaपवित्र बाइबल22 येशू पछिल्तिर फर्किनु भयो र तिनलाई देखेर भन्नुभयो, “हे प्यारी छोरी खुशी होऊ। तिम्रो विश्वासले तिमी निको भएकि छौ।” तिनै बेला तिनी ठीक भइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 येशू पछिल्तिर फर्कनुभयो, र त्यसलाई देख्नुभयो। उहाँले भन्नुभयो, “हे छोरी, साहस गर, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।” अनि त्यो स्त्री त्यसै बेला निको भई। Viz kapitola |