Online Bible

- Reklamy -




मत्ती 9:20 - नेपाली नयाँ संशोधित संस्करण

20 त्‍यति नै बेला बाह्र वर्षदेखि रगत बग्ने रोग भएकी एउटी स्‍त्रीले पछिल्‍तिरबाट आएर उहाँका वस्‍त्रको किनार छोई।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 त्‍यति नै बेला एक जना बाह्र वर्षदेखि रगत बग्‍ने व्‍यथा लागेकी स्‍त्रीले पछिल्‍तिरबाट आएर येशूको लुगाको छेउ छोइन्

Viz kapitola kopírovat

पवित्र बाइबल

20 बाह्र वर्षदेखि रगत बहने रोगले ग्रस्त एउटी स्त्री त्यहाँ थिईन्। येशूको पछिल्तिर आएर उनले उहाँको वस्त्रको फेरमा छोइन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 ठिक त्यसै बेला बाह्र वर्षदेखि रगत बग्ने व्यथाले सताइएकी एउटी स्त्री उहाँको पछिल्तिर आई, र उहाँको लुगाको किनार छोई।

Viz kapitola kopírovat




मत्ती 9:20

Následuj nás:

Reklamy


Reklamy