Online Bible

- Reklamy -




मत्ती 9:17 - नेपाली नयाँ संशोधित संस्करण

17 कसैले पुराना छालाको मशकमा नयाँ दाखमद्य राख्‍दैन, नत्रता मशक फुट्‌छ, र दाखमद्य पोखिन्‍छ, र मशक नष्‍ट हुन्‍छ। तर नयाँ दाखमद्य नयैँ छालाको मशकमा राखिन्‍छ, र दुवै जोगिन्‍छन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 “यसै गरी ताजा दाखमद्य ल्‍याएर पुरानो छालाको थैलोमा राखिंदैन! यदि राखियो भने छालाको थैलो पनि फुट्छ र दाखमद्य पनि पोखिन्‍छ। ताजा दाखमद्यचाहिँ नयाँ छालाको थैलोमा नै राखिन्‍छ अनि दुवै जोगिन्‍छन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

17 कसैले पनि नयाँ दाखरसलाई छालाको पुरानो थैलाहरूमा हाल्दैन। पुरानो थैलीमा कसैले नयाँ दाखरस हाल्यो भने, त्यो थैली फाट्छ र दाखरस पनि नष्ट हुन्छ। यसकारण मानिसहरूले नयाँ थैलाहरूमा नयाँ दाखरस हाल्दछन्। यसरी दाखरस र थैलाहरू दुवै सुरक्षित रहन्छन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 न त मानिसहरूले पुरानो मशकमा नयाँ दाखमद्य हाल्छन्। यदि तिनीहरूले त्यसो गरे भने छालाहरू फुट्छन्। अनि दाखमद्य पोखिन्छ र मशक नष्‍ट हुनेछ। त्यसो हुन नदिन तिनीहरूले नयाँ दाखमद्य नयाँ मशकमै हाल्नुपर्दछ र दुवै जोगिन्छन्।”

Viz kapitola kopírovat




मत्ती 9:17

Následuj nás:

Reklamy


Reklamy