मत्ती 9:12 - नेपाली नयाँ संशोधित संस्करण12 यो सुनेर उहाँले भन्नुभयो, “निरोगीहरूलाई वैद्यको आवश्यकता हुँदैन, तर रोगीहरूलाई हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तिनीहरूले गरेको कुरा सुनेर येशूले यसरी जवाफ दिनुभयो, “वैद्य त निरोगीहरूलाई होइन, तर बिरामीहरूलाई पो चाहिन्छ। Viz kapitolaपवित्र बाइबल12 फरिसीहरूले भन्दै गरेको कुरा येशूको सुन्नुभयो। अनि उहाँले भन्नुभयो, “स्वस्थ मानिसहरूलाई वैद्यको आवश्यकता पर्दैन। जो रोगी छ उसैलाई वैद्यको आवश्यकता पर्दछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 यो सुनेर येशूले भन्नुभयो, “निरोगीलाई त चिकित्सकको आवश्यकता पर्दैन, तर रोगीहरूलाई मात्र पर्छ। Viz kapitola |