Online Bible

- Reklamy -




मत्ती 9:11 - नेपाली नयाँ संशोधित संस्करण

11 जब फरिसीहरूले त्‍यो देखे, तब उहाँका चेलाहरूलाई भने, “किन तिमीहरूका गुरु कर उठाउनेहरू र पापीहरूसँग खान्‍छन्‌?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 यो देखेर फरिसी भन्‍ने कट्टर धार्मिक समूहका मानिसहरूले उहाँका चेलाहरूलाई भने, “यो के हो? तिमीहरूका गुरु त कर उठाउने र अरू पापीहरूसँगै बसेर खाँदा रहेछन्!”

Viz kapitola kopírovat

पवित्र बाइबल

11 येशूले ती मानिसहरूसँग खाना खाइ रहनु भएको फरिसीहरूले देखे। फरिसीहरूले येशूका चेलाहरूलाई सोधे, “किन तिमीहरूका गुरूले कर उठाउनेहरू र पापीहरूसँग बसेर खाना खान्छन्?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 जब फरिसीहरूले यो देखे, तब तिनीहरूले उहाँका चेलाहरूलाई सोधे, “तिमीहरूका गुरु किन कर उठाउनेहरू र पापीहरूसित खान्छन्?”

Viz kapitola kopírovat




मत्ती 9:11

Následuj nás:

Reklamy


Reklamy