मत्ती 9:10 - नेपाली नयाँ संशोधित संस्करण10 उहाँ खान बस्नुभएको बेला, धेरै जना कर उठाउनेहरू र पापीहरू आएर येशू र उहाँका चेलाहरूसँग खान बसे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 येशू चेलाहरूसँगै मत्तीको घरमा पाहुना भएर खान बस्नुभयो। उहाँका पछि लाग्नेहरू धेरै जना कर उठाउने र अरू पापीहरू पनि उहाँहरूसँगै खान बसे। Viz kapitolaपवित्र बाइबल10 येशू बेलुकीको भोजन मत्तीकै घरमा खान बस्नु भएको बेला त्यहाँ धेरै कर उठाउनेहरू र पापीहरू आएका थिए अनि तिनीहरूले येशू र उहाँका चेलाहरू सँगै भोजन खादै थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 येशू मत्तीको घरमा भोजन गरिरहनुहुँदा धेरै जना कर उठाउनेहरू र पापीहरू आए, र उहाँ र उहाँका चेलाहरूसित खाए। Viz kapitola |