मत्ती 9:1 - नेपाली नयाँ संशोधित संस्करण1 त्यसपछि येशू डुङ्गामा चढ़ेर पारि जानुभयो, र उहाँको आफ्नो सहरमा आउनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 येशू फेरि नाउमा चढेर तालको पारिपट्टि आफू बसेको सहरमा फर्केर जानुभयो Viz kapitolaपवित्र बाइबल1 येशू एउटा डुङ्गामा चढ्नुभयो र झील पारी जानुभयो अनि उहाँ आफ्नो शहरमा पुग्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 येशू डुङ्गामा चढ्नुभयो, र वारिपट्टि तरेर आफ्नै सहरमा आउनुभयो। Viz kapitola |