मत्ती 8:7 - नेपाली नयाँ संशोधित संस्करण7 उहाँले तिनलाई भन्नुभयो, “म आएर त्यसलाई निको पार्नेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 येशूले उनलाई भन्नुभयो, “म आएर उसलाई निको पार्नेछु।” Viz kapitolaपवित्र बाइबल7 येशूले ती अधिकारीलाई भन्नुभयो, “म त्यहाँ जानेछु अनि तिनलाई निको पारिदिनेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 येशूले तिनलाई भन्नुभयो, “म आउनेछु र त्यसलाई निको पार्नेछु।” Viz kapitola |