मत्ती 8:6 - नेपाली नयाँ संशोधित संस्करण6 “हे प्रभु, मेरो नोकर पक्षाघातले साह्रै दुःख पाएर घरमा ओछ्यान परेको छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 “हजुर, मेरो नोकर पक्षघात रोगले घरमा थलिएको छ।” Viz kapitolaपवित्र बाइबल6 अधिकारीले भने, “हे प्रभु! मेरो नोकर पक्षघातले थलिएर मेरो घरको पलङ्गमा लडिरहेको छ। उसले आफ्नो शरीर चलाउनसम्म सकेको छैन अनि उग्र व्यथाले पीडित छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तिनले भने, “हे प्रभु, मेरो सेवक घरमा पक्षघातको रोगले धेरै कष्ट पाइरहेको छ।” Viz kapitola |