Online Bible

- Reklamy -




मत्ती 8:5 - नेपाली नयाँ संशोधित संस्करण

5 येशू कफर्नहुममा पस्‍नुहुँदा एक जना कप्‍तान उहाँकहाँ आएर बिन्‍ती गर्न लागे। तिनले भने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 येशू कफर्नहुम सहरमा आउनुहुँदा एक जना रोमी कप्‍तान आएर उहाँसँग बिन्‍ती गरे,

Viz kapitola kopírovat

पवित्र बाइबल

5 येशू कफर्नहुममा पुग्नुभयो। जब उहाँले शहरमा प्रवेश गर्नुभयो, एकजना सेनाका अधिकारी उहाँकहाँ आए अनि उहाँको सहयोगको निम्ति विन्ती गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 जब येशू कफर्नहुममा आउनुभयो, तब एक जना सेनापतिले उहाँकहाँ आएर सहायता मागे।

Viz kapitola kopírovat




मत्ती 8:5

Následuj nás:

Reklamy


Reklamy