Online Bible

- Reklamy -




मत्ती 8:32 - नेपाली नयाँ संशोधित संस्करण

32 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जाओ।” तब तिनीहरू निस्‍केर सुँगुरहरूमा पसे, र सुँगुरको जम्‍मै बगाल भिरालोबाट समुद्रतिर हुर्रिंदैगए, र पानीमा डुबेर मरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 येशूले पनि “निस्‍केर जाओ!” भन्‍नुभयो। त्‍यतिखेरै भूतहरू ती दुई मानिसबाट निस्‍केर सुँगुरहरूमा पसे अनि सुँगुरको हुल भीरबाट खुरमुरिंदै तालमा डुबेर नष्‍ट भए।

Viz kapitola kopírovat

पवित्र बाइबल

32 येशूले तिनीहरूलाई भन्नुभयो, “जाऊ!” तब ती भूतहरूले मानिसहरूलाई छाडे र सुँगुरहरूमा पसे। त्यसपछि ती सम्पूर्ण बथानहरू डाँडाको भिरालो धारबाट झील तिर ओर्लिए। ती सबै झीलमा डुबे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जाओ!” र तिनीहरू निस्केर सुँगुरहरूमा पसे। तब सम्पूर्ण बगाल भिरबाट हुर्रिँदै गएर तालमा खसे, र पानीमा डुबेर मरे।

Viz kapitola kopírovat




मत्ती 8:32

Následuj nás:

Reklamy


Reklamy