मत्ती 8:29 - नेपाली नयाँ संशोधित संस्करण29 तिनीहरूले यसो भन्दै चिच्च्याए, “हे परमेश्वरका पुत्र, तपाईंको हामीहरूसँग के सरोकार? हाम्रो समय नपुगी हामीहरूलाई कष्ट दिन तपाईं यहाँ आउनुभएको हो?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 अब तिनीहरू यसो भन्दै चिच्च्याउन लागे, “हे परमेश्वरका पुत्र, तपाईं हामीलाई के गर्न आउनुभएको? न्यायको बेला नभईकनै हामीलाई दु:ख दिन आउनुभएको हो?” Viz kapitolaपवित्र बाइबल29 ती दुइजना येशूकहाँ आए अनि चिच्याउन थाले, “परमेश्वरको पुत्र तपाईं हामीबाट के चाहानु हुन्छ? के समय आउनु भन्दा अघि हामीलाई दण्ड दिनु आउनु भएको हो?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 तिनीहरूले चिच्याउँदै यसो भने, “हे परमेश्वरका पुत्र, तपाईं हामीबाट के चाहनुहुन्छ? के तपाईं तोकिएको समयभन्दा अगि नै हामीलाई सताउन आउनुभएको हो?” Viz kapitola |