मत्ती 8:20 - नेपाली नयाँ संशोधित संस्करण20 येशूले तिनलाई भन्नुभयो, “स्यालका दुला र आकाशका चराचुरुङ्गीहरूका गुँड़ हुन्छन्, तर मानिसको पुत्रको लागि त शिर ढल्काउने ठाउँ पनि छैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 येशूले तिनलाई जवाफ दिनुभयो, “हेर, फ्याउराहरूका लुक्ने ओडार छन्, चरा-चुरुङ्गीहरूका गुँडहरू छन्, तर म मानव पुत्रको टाउको राख्ने ठाउँसम्म पनि छैन।” Viz kapitolaपवित्र बाइबल20 येशूले तिनलाई भन्नुभयो, “स्यालहरूका बस्ने प्वाल हुन्छन्। आकाशका चराचुरूङ्गीको बस्ने गुँड हुन्छ। तर मानिसको पुत्रको लागि ता शिर अडाउने ठाउँ सम्म छैन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 येशूले जवाफ दिनुभयो, “फ्याउराहरूका ओडार छन् र आकाशका चराहरूका गुँड छन्, तर मानिसको पुत्रको निम्ति शिर राख्ने ठाउँ पनि छैन।” Viz kapitola |