मत्ती 8:18 - नेपाली नयाँ संशोधित संस्करण18 जब येशूले आफ्नो वरिपरि ठूला भीड़हरूलाई देख्नुभयो, उहाँले तालको पारि जाने आज्ञा दिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 येशूले आफ्नो वरिपरि मानिसहरूको ठूलो हुल देखेर आफ्ना चेलाहरूलाई “लौ हामी तालको पारिपट्टि जाऔं,” भन्नुभयो। Viz kapitolaपवित्र बाइबल18 येशूले देख्नुभयो आफूलाई धेरै मानिसहरूले घेरेका थिए। अनि आफ्ना चेलाहरूलाई झीलको अर्को तिर जान लगाउनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 आफ्नो चारैतिर भीडलाई देखेर येशूले आफ्ना चेलाहरूलाई तालको पारिपट्टि जाने आज्ञा दिनुभयो। Viz kapitola |