मत्ती 8:14 - नेपाली नयाँ संशोधित संस्करण14 पत्रुसको घरमा आउनुभएपछि येशूले तिनकी सासूलाई जरोले थलिएर पस्रिएकी देख्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 येशू पत्रुसको घरमा जानुभयो। त्यहाँ उहाँले पत्रुसकी सासूलाई ज्वरोले थलिएर सुतिरहेकी भेट्टाउनुभयो। Viz kapitolaपवित्र बाइबल14 येशू पत्रुसको घरमा जानुभयो। त्यहाँ येशूले उसकी सासूलाई कड़ा ज्वरोले थलिएर पलङ्गमा लडिरहेको पाउनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 जब येशू पत्रुसको घरमा आउनुभयो, तब उहाँले पत्रुसकी सासू ज्वरोले थलिएर ओछ्यानमा पस्रिएकी देख्नुभयो। Viz kapitola |