मत्ती 7:6 - नेपाली नयाँ संशोधित संस्करण6 “जे पवित्र छ सो कुकुरहरूलाई नदेओ। आफ्ना मोतीहरू सुँगुरका अगाडि नफाल, नत्रता तिनले आफ्ना खुट्टाले तिनलाई कुल्चलान् र फर्की तिमीलाई हमला गर्लान्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 “पवित्र कुरा कुकुरहरूलाई नदेओ, उल्टै तिनीहरू तिमीहरूमाथि आइलाग्नेछन्। फेरि तिमीहरूका मोती सुँगुरहरूका अगाडि नफाल, नत्रता तिनीहरूले कुल्ची-मिल्ची गरिदिनेछन्। Viz kapitolaपवित्र बाइबल6 “कुकुरहरूलाई पवित्र चीजहरू नदेऊ। तिमीहरूले तिमीलाई झम्टने छन् अनि टुक्रा-टुक्रा पारी च्यात्नेछन्। आफ्ना मोतीहरू सुँगुरका अगाडी नफाल। तिनीहरूले केवल त्यसलाई कुल्चने छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 “जे पवित्र छ, त्यो कुकुरहरूलाई नदेओ। तिमीहरूका मोती सुँगुरहरूको अगि नफाल। यदि तिमीहरूले यसो गर्यौ भने तिनीहरूले आफ्ना खुट्टाले ती कुल्चलान्, र फर्केर तिमीहरूलाई आक्रमण गर्लान्। Viz kapitola |