Online Bible

- Reklamy -




मत्ती 7:25 - नेपाली नयाँ संशोधित संस्करण

25 अनि पानी पर्‍यो, र बाढ़ी आयो, अनि हुरी चल्‍यो र त्‍यस घरमाथि बजारियो, र पनि त्‍यो घर ढलेन। किनकि त्‍यो चट्टानमाथि बसालिएको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 घर बनाएपछि बाढी आयो, हुरी चल्‍यो, तर जग बलियो भएकोले घर ढलेन।

Viz kapitola kopírovat

पवित्र बाइबल

25 त्यहाँ घनघोर पानी पर्यो अनि बाढी आयो। तुफान हुरीले त्यो घरलाई हान्यो। तर पनि त्यो घर ढलेन। किनकि त्यो घर चट्टानमाथि निर्माण गरिएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 अनि पानी पर्‍यो, भल आयो, हुरी चल्यो, र त्यस घरमा बजारियो; तर पनि त्यो ढलेन। किनकि त्यसको जग चट्टानमाथि थियो।

Viz kapitola kopírovat




मत्ती 7:25

Následuj nás:

Reklamy


Reklamy