मत्ती 7:18 - नेपाली नयाँ संशोधित संस्करण18 असल रूखले खराब फल फलाउन सक्दैन, न त खराब रूखले असल फल फलाउन सक्तछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 नता सप्रेको रूखले नराम्रो फल फलाउँछ न रोगाएको रूखले राम्रो फल फलाउँछ। Viz kapitolaपवित्र बाइबल18 एउटा असल रूखले खराब फल फलाउँदैन अनि नराम्रो रूखले कहिल्यै असल फल फलाउँदैन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 असल रूखले खराब फल फलाउन सक्दैन। अनि खराब रूखले असल फल फलाउन सक्दैन। Viz kapitola |