मत्ती 7:17 - नेपाली नयाँ संशोधित संस्करण17 त्यसै गरी हरेक असल रूखले असल फल फलाउँछ। तर खराब रूखले खराब फल फलाउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 सप्रेको बोटमा त फल पनि सप्रेकै फल्छ। तर किक्रिक्क परेको बोटमा कसरी फल सप्रिन सक्छ र? Viz kapitolaपवित्र बाइबल17 त्यसरी नै, प्रत्येक असल रूखले राम्रो फल दिन्छ। अनि नराम्रो रूखले नराम्रै फल दिन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 यस्तै किसिमले असल रूखले असल फल फलाउँछ, तर खराब रूखले खराब फल फलाउँछ। Viz kapitola |