Online Bible

- Reklamy -




मत्ती 7:15 - नेपाली नयाँ संशोधित संस्करण

15 “झूटा अगमवक्ताहरूदेखि होशियार बस, जो तिमीहरूकहाँ भेड़ाको भेषमा आउँछन्, तर भित्रपट्टि चाहिँ डरलाग्‍दा ब्‍वाँसाहरूजस्‍ता हुन्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 “नक्‍कली अगमवक्ताहरूदेखि होशियार होओ। तिनीहरू भेडाको जस्‍तै रूप लिएर आउँछन्, तर भित्र डरलाग्‍दा ब्‍वाँसाजस्‍ता हुन्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 “झूटा अगमवक्ताहरूबाट होशियार बस। तिनीहरू भेंडा़, का भेषमा तिमीहरूकहाँ आउँछन्। तर वास्तावमा तिनीहरू खतरनाक ब्वाँसाहरू झैं हुन्छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 “झूटा अगमवक्ताहरूदेखि होसियार बस; जो तिमीहरूकहाँ भेडाको भेषमा आउँछन्, तर भित्रचाहिँ तिनीहरू डरलाग्दा ब्वाँसाहरू हुन्।

Viz kapitola kopírovat




मत्ती 7:15

Následuj nás:

Reklamy


Reklamy