मत्ती 7:13 - नेपाली नयाँ संशोधित संस्करण13 “साँघुरो ढोकाबाट भित्र पस, किनभने विनाशमा पुर्याउने ढोका फराकिलो र बाटो सजिलो हुन्छ, र यसबाट भित्र पस्नेहरू धेरै हुन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 “सानो ढोकाबाट भित्र पस किनभने ठूलो ढोका र फराकिलो बाटोले नरकमा पुर्याउँछ। यस बाटोबाट जानेहरू त धेरै हुन्छन्। Viz kapitolaपवित्र बाइबल13 “साँघुरो ढोकाबाट भित्र पस, जसले स्वर्गमा पुर्याउँछ। नर्कमा जाने बाटो एकदमै सजिलो छ। अनि ढोका पनि फराकिलो छ। धेरै मानिसहरू त्यसबाट भित्र पस्दछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 “साँघुरो ढोकाबाट भित्र पस; किनकि विनाशमा पुर्याउने ढोका फराकिलो र बाटो चौडा हुन्छ; अनि धेरैले त्यसबाट प्रवेश गर्छन्। Viz kapitola |