Online Bible

- Reklamy -




मत्ती 7:11 - नेपाली नयाँ संशोधित संस्करण

11 यसकारण तिमीहरू दुष्‍ट भएर आफ्‍ना छोराछोरीहरूलाई असल चीज दिन जान्‍दछौ भने, स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसित माग्‍नेहरूलाई कति बढ़ी गरेर असल चीज दिनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 यसरी तिमीहरू दुष्‍ट भएर पनि आफ्‍ना छोरा-छोरीलाई असल कुराहरू दिन जान्‍दछौ भने झन् स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताले त उहाँसँग माग्‍नेहरूलाई झन् कति असल कुरा दिनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 तिमी परमेश्वर झैं होइनौ-तिमी दुष्ट हौ र पनि तिमीहरूका छोरा-छोरीहरूलाई असल कुराहरू दिन जान्दछौ। यसकारण तिमीहरूका पिताले उहाँसित माग्नेहरूलाई कति बढी भरेर असल चीजहरू दिनु हुनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 यसरी तिमीहरू यति दुष्‍ट भईकन त आफ्ना छोराछोरीहरूलाई असल थोक दिन जान्दछौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसँग माग्नेहरूलाई झन् कति असल उपहारहरू दिनुहुनेछ।

Viz kapitola kopírovat




मत्ती 7:11

Následuj nás:

Reklamy


Reklamy