मत्ती 6:12 - नेपाली नयाँ संशोधित संस्करण12 हाम्रा अपराध क्षमा गर्नुहोस्, जसरी हामीले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 हामीले गरेका पापहरू क्षमा गरिदिनुहोस्, जसरी हामीले पनि हाम्रा विरुद्धमा पाप गर्नेहरूलाई क्षमा गरेका छौं। Viz kapitolaपवित्र बाइबल12 हाम्रा अपराधहरू क्षमा गरिदिनुहोस्। जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 हाम्रा अपराधहरू क्षमा गरिदिनुहोस्, जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौँ। Viz kapitola |