मत्ती 5:43 - नेपाली नयाँ संशोधित संस्करण43 “तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तिम्रो छिमेकीलाई प्रेम गर, र तिम्रो शत्रुलाई घृणा गर।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल43 “ ‘छिमेकीलाई प्रेम गर, शत्रुलाई चाहिँ घृणा गर’ भनेको तिमीहरूलाई थाहै छ। Viz kapitolaपवित्र बाइबल43 “तिमीहरूले यसो भनिएको सुनेकाछौ, ‘तिम्रो छिमेकीलाई प्रेम गर र तिम्रो शत्रुलाई घृणा गर।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण43 “तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तिम्रो छिमेकीलाई प्रेम गर र तिम्रो शत्रुलाई घृणा गर।’ Viz kapitola |