मत्ती 5:42 - नेपाली नयाँ संशोधित संस्करण42 तिमीसँग माग्नेलाई देऊ, र तिमीसँग कर्जा लिन चाहनेलाई इन्कार नगर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल42 अनि तिमीसँग माग्नेलाई देओ र ऋण माग्नेलाई पनि ऋण देओ। Viz kapitolaपवित्र बाइबल42 यदि कसैले तिमीसित केही माग्छ भने त्यो दिइहाल। कुनै व्यक्तिले कर्जा लिन चाहेमा पनि केही दिन अस्वीकार नगर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण42 तिमीसँग माग्नेलाई देऊ; र तिमीसित ऋण माग्नेलाई इन्कार नगर। Viz kapitola |