मत्ती 5:41 - नेपाली नयाँ संशोधित संस्करण41 यदि कसैले तिमीलाई एक किलोमिटर जान बाध्य गर्छ भने, ऊसँग दुई किलोमिटर गइदेऊ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल41 तिमीलाई जबरजस्तीसँग आधा कोस लान खोज्नेसँग एक कोससम्मै गइदेओ Viz kapitolaपवित्र बाइबल41 यदि कसैले तिमीलाई एक माइलसम्म जबरजस्त हिंड्न लगाउँछ भने उसित दुइमाइलसम्म जाऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण41 यदि कसैले तिमीलाई कर लगाएर एक किलोमिटर गइदेऊ भन्छ भने ऊसँग दुई किलोमिटर गइदेऊ। Viz kapitola |