मत्ती 5:40 - नेपाली नयाँ संशोधित संस्करण40 यदि कोही मानिसले मुद्दा चलाएर तिम्रो दौरा लिने दाबी गर्छ भने, त्यसलाई तिम्रो खास्टो पनि दिइहाल। Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 कसैले मुद्दा चलाएर तिम्रो दौरा लान खोज्छ भने उसलाई तिम्रो कोट पनि देओ। Viz kapitolaपवित्र बाइबल40 यदि कसैले मुद्दा चलाएर तिम्रो दौरा लीने दाबी गर्छ भने, त्यसलाई तिम्रो खाष्टो पनि दिइहाल। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण40 अनि यदि कसैले मुद्दा चलाएर तिम्रो दौरा लिन खोज्छ भने त्यसलाई तिम्रो खास्टो पनि दिइहाल। Viz kapitola |