मत्ती 5:35 - नेपाली नयाँ संशोधित संस्करण35 न त पृथ्वीको, किनकि त्यो उहाँको पाउदान हो, न त यरूशलेमको, किनकि त्यो महाराजाको सहर हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 पृथ्वीको नाउँ लिएर पनि शपथ खानुहुँदैन, त्यो त परमेश्वरको पाउदान हो अनि यरूशलेमको नाउँ लिएर पनि शपथ खानुहुँदैन, त्यो त स्वर्गमा हुनुहुने महाराजाको सहर हो। Viz kapitolaपवित्र बाइबल35 पृथ्वीको नाममा पनि कसम नखाऊ, किनभने पृथ्वी परमेश्वरको पाउदान हो। यरूशलेमको नाउँमा कसम नखाऊ, किनभने त्यो महाराजाको शहर हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 न त पृथ्वीको नाममा, किनकि त्यो उहाँको पाउदान हो: न त यरूशलेमको नाममा, किनकि त्यो महान् राजाको सहर हो। Viz kapitola |