मत्ती 5:1 - नेपाली नयाँ संशोधित संस्करण1 भीड़लाई देखेर उहाँ डाँड़ामा उक्लनुभयो, र उहाँ बस्नुभएपछि चेलाहरू उहाँकहाँ आए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 मानिसहरूको ठूलो धुइरो लागेको देखेर येशू डाँडामाथि गई बस्नुभयो र चेलाहरू पनि आएर उहाँका वरिपरि बसे। Viz kapitolaपवित्र बाइबल1 येशूले त्यहाँ भएका धेरै मानिसहरूलाई देख्नु भयो। येशू डाँडामा उक्लेर बस्नुभयो। उहाँका चेलाहरू पनि उहाँको नजिक आएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 उहाँले जब भीडलाई देख्नुभयो, तब उहाँ डाँडामा उक्लनुभयो र बस्नुभयो। उहाँका चेलाहरू उहाँ नजिक आए। Viz kapitola |