मत्ती 4:5 - नेपाली नयाँ संशोधित संस्करण5 तब दियाबलसले उहाँलाई पवित्र नगरमा लगेर मन्दिरको शिरमा खड़ा गरायो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 त्यसपछि शैतानले येशूलाई पवित्र सहर यरूशलेममा लग्यो र मन्दिरको टुप्पोमा पुर्याएर भन्यो, Viz kapitolaपवित्र बाइबल5 त्यसपछि शैतानले येशूलाई पवित्र शहर यरूशलेममा लग्यो। त्यो दुष्टात्माले येशूलाई मन्दिरको गजूरमाथि राख्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तब शैतानले उहाँलाई पवित्र सहरमा लग्यो, र उहाँलाई मन्दिरको सबैभन्दा अग्लो ठाउँमा उभ्यायो। Viz kapitola |