मत्ती 4:20 - नेपाली नयाँ संशोधित संस्करण20 तब उत्तिखेरै जालहरू छोड़ेर तिनीहरू उहाँको पछि लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 यो सुन्नेबित्तिकै तिनीहरूले आफ्ना जालहरू छोडेर येशूको पछि लागे। Viz kapitolaपवित्र बाइबल20 शिमोन र अन्द्रियास दुवैले आफ्नो जालहरू त्यति नै बेला छाडिदिए र येशूको पछिलागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 त्यसपछि तुरुन्तै तिनीहरूले आफ्ना जालहरू छोडे, र उहाँको पछि लागे। Viz kapitola |