मत्ती 4:16 - नेपाली नयाँ संशोधित संस्करण16 अन्धकारमा बस्ने मानिसहरूले एउटा ठूलो ज्योति देखेका छन्। मृत्युका छायाको देशमा बस्नेहरूमाथि एउटा ज्योति उदाएको छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 अन्धकारमा बस्नेहरूले ठूलो उज्यालो देख्नेछन्। मृत्यु र अन्धकारमा परेकाहरू, तिमीहरूमाथि त्यो ठूलो उज्यालो चम्कनेछ।” Viz kapitolaपवित्र बाइबल16 जहाँका मानिसहरू आत्मिकि अन्धकारमा थिए, तिनीहरूले एउटा ठूलो ज्योति देखे। अँध्यारो मुलुकमा बस्नेहरूको निम्ति ज्योति चम्कियो। जो मुलुकको चिहान जस्तै ठाउँमा बाँच्न परेको थियो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 अन्धकारमा बस्ने मानिसहरूले एउटा ठूलो ज्योति देखेका छन्। मृत्युको छायामा बस्नेहरूमाथि एउटा ज्योति उदाएको छ।” Viz kapitola |