Online Bible

- Reklamy -




मत्ती 4:13 - नेपाली नयाँ संशोधित संस्करण

13 र नासरत छोड़ेर कफर्नहुममा गई त्‍यहाँ वास गर्न लाग्‍नुभयो। यो सहर जबूलून र नप्‍तालीका क्षेत्रमा, समुद्रको किनारमा पर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 तर उहाँ नासरतलाई छोडेर कफर्नहुम सहरमा बस्‍न जानुभयो। कफर्नहुम सहरचाहिँ गालील तालको नजिकै जबूलून र नप्‍ताली कुलका क्षेत्रमा पर्थ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 येशू नासरतमा बस्नु भएन। उहाँ गालिल झीलको नजिकको कर्फनहुम नगरमा बस्नु भयो। कर्फनहुम, जबुलून अनि नप्तालीका क्षेत्रमा पर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 नासरत सहरलाई छोडेर उहाँ कफर्नहुममा जानुभयो, जुन जबूलून र नप्‍तालीको इलाकामा समुद्रको किनारमा थियो।

Viz kapitola kopírovat




मत्ती 4:13

Následuj nás:

Reklamy


Reklamy