मत्ती 4:1 - नेपाली नयाँ संशोधित संस्करण1 तब दियाबलसद्वारा परीक्षा गरिनलाई पवित्र आत्माद्वारा येशू उजाड-स्थानमा लगिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 त्यसपछि शैतानले येशूको परीक्षा लेओस् भनेर पवित्र आत्माले येशूलाई उजाड-स्थानमा लानुभयो। Viz kapitolaपवित्र बाइबल1 यसपछि आत्माले येशूलाई मरुभूमिमा लगेर गयो। दुष्टात्माद्वारा परीक्षा गर्नको निम्ति त्यहाँ लगिएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 तब येशू शैतानद्वारा परीक्षित हुनलाई पवित्र आत्माद्वारा उजाडस्थानमा लगिनुभयो। Viz kapitola |