मत्ती 3:6 - नेपाली नयाँ संशोधित संस्करण6 र आफ्ना पाप स्वीकार गर्दै यर्दन नदीमा तिनीबाट बप्तिस्मा लिन लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 अनि आ-आफ्ना पाप मानिलिने जतिलाई यूहन्नाले यर्दन नदीमा बप्तिस्मा दिए। Viz kapitolaपवित्र बाइबल6 आफ्नो पाप स्वीकार गरे पछि मानिसहरू आए अनि यूहन्नाद्वारा यर्दन नदीमा बप्तिस्मा लिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 आ-आफ्ना पापहरू स्वीकार गर्दै तिनीहरूले तिनीद्वारा यर्दन नदीमा बप्तिस्मा लिए। Viz kapitola |