मत्ती 3:2 - नेपाली नयाँ संशोधित संस्करण2 “पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आएको छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 “आ-आफ्नो पाप मानिलेऊ र त्यो छोड किनभने परमेश्वरको राज्य आइसक्न लागेको छ।” Viz kapitolaपवित्र बाइबल2 तिनले भने, “पश्चाताप गर, आफ्नो हृदय र रहन-सहन परिवर्तन गर, किनभने स्वर्गको राज्य चाँडै आउन लागेको छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “पश्चात्ताप गर; किनकि स्वर्गको राज्य नजिकै आएको छ।” Viz kapitola |