मत्ती 3:14 - नेपाली नयाँ संशोधित संस्करण14 तर यूहन्नाले यसो भनेर उहाँलाई रोक्न खोजे, “बरु मलाई पो तपाईंबाट बप्तिस्मा लिनु आवश्यक छ, र के तपाईं मकहाँ आउनुहुने?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तर यूहन्नाले उहाँलाई रोक्न खोजेर यसो भने, “मैले त होइनँ, हजुरले पो मलाई बप्तिस्मा दिनुपर्थ्यो। तर अब हजुर मकहाँ पो आउनुभयो!” Viz kapitolaपवित्र बाइबल14 तर यूहन्नाले उनी येशूलाई बप्तिस्मा दिनु योग्यको छैनन्-भन्ने कोशिश गरे उनले सोधे, “तपाईं मकहाँ बप्तिस्मा लिन किन आउनुभयो? म आफैंले तपाइँबाट बप्तिस्मा लिनु पर्ने हो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तर यूहन्नाले यसो भनेर उहाँलाई रोक्न खोजे, “मलाई पो तपाईंबाट बप्तिस्मा हुनु खाँचो छ, तर तपाईं पो मकहाँ आउँदैहुनुहुन्छ?” Viz kapitola |