मत्ती 3:1 - नेपाली नयाँ संशोधित संस्करण1 त्यही समय बप्तिस्मा-दिने यूहन्ना यहूदियाको उजाड-स्थानमा आए, र यसो भन्दै प्रचार गर्न लागे, Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 त्यस समयमा बप्तिस्मा दिने यूहन्नाले यहूदियाका उजाड-स्थानहरूमा मानिसहरूलाई यसो भन्दै प्रचार गर्न लागे, Viz kapitolaपवित्र बाइबल1 त्यही समयमा बप्तिस्मा दिने यूहन्ना देखापरे। अनि यहूदियाको मरूभूमिमा प्रचार गर्न थाले। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 ती दिनहरूमा यहूदियाको उजाडस्थानमा बप्तिस्मा दिने यूहन्ना प्रचार गर्दै यसो भन्दै आए, Viz kapitola |