Online Bible

- Reklamy -




मत्ती 28:6 - नेपाली नयाँ संशोधित संस्करण

6 उहाँ यहाँ हुनुहुन्‍न, किनकि उहाँले भन्‍नुभएबमोजिम उहाँ जीवित भई उठ्‌नुभएको छ। आओ, उहाँलाई राखिएको ठाउँ हेर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 तर हेर, येशू यहाँ हुनुहुन्‍न। आफूले भन्‍नुभएजस्‍तै उहाँ त मरेकोबाट बिउँतनुभएको छ। आएर प्रभुको लाश राखिएको ठाउँ हेर!

Viz kapitola kopírovat

पवित्र बाइबल

6 तर येशू यहाँ हुनुहुन्न। उहाँ मृत्युबाट बौरी उठ्नु भएको छ, उहाँले पहिले नै भन्नुभए जस्तै। आऊ, अनि स्थान हेर जहाँ उहाँको शरीर राखिएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 उहाँ यहाँ हुनुहुन्‍न: उहाँले भन्‍नुभएझैँ उहाँ जीवित हुनुभएको छ। आओ, र उहाँलाई राखिएको ठाउँ हेर।

Viz kapitola kopírovat




मत्ती 28:6

Následuj nás:

Reklamy


Reklamy